काठमाडाै । सरकारले सार्बजनिक यातायातका साधनकाे भाडा फेरी बढाएको छ । ईन्धनमा भएको मूल्यबृद्धि भएकाले सार्वजनिक यातायातकाे भाडा दर बढाउनु परेको सरकारकाे जिकिर छ ।
झण्डै एक महिना अघी मात्र सार्बजनिक सवारी साधनकाे भाडामा भारी मात्रामा बृद्धि गरिएको थियाे । सरकारले सवारी साधनमा भाडा बढाउनु भन्दा पनि कर छूट गराएर नागरिकलाइ सुविधा दिनु पर्नेमा नागरिक अगुवाहरुले जाेड दिइरहेका बेला फेरी भाडा बढाईएको हाे ।
